हत्या गरेको अभियोगमा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हत्या गरेको अभियोगमा पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३२ श्रावण २०८२, आईतवार

    नवलपुर, १ भदाै । आफ्नै श्रीमती ४७ वर्षीया गोमा पौडेलको हत्या गरेको अभियोगमा विनयी त्रिवेणी गाउँपालिका-३ उदयटारी बस्ने ५० वर्षीय महेन्द्र पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    घरायसी विषयलाई लिएर महेन्द्रले चक्कु प्रहार गरी गोमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।