तल्लो गुणादीमा स्कुटर दुर्घटनामा सविन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तल्लो गुणादीमा स्कुटर दुर्घटनामा सविन घाइते

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८२, शनिबार

    दमौली, २५ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा शनिबार सॉझ स्कुटर दुर्घटना हुँदा सविन केसी घाइते भएका छन् ।

    थर्पुबाट दमौली तर्फ आउदै गरेको म.प्र. ०३-०३८ प ३६१२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा पर्वतको कुश्मा नगरपालिका-१३ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-५ बस्ने वर्षीय केसी घाइते भएको प्रहरीले जनाएको छ। उनको हात र कम्मरमा चोट लागेको र अवस्था सामान्य छ ।