कुलमान घिसिङले भने– राजीनामा दिन लागेको होइन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कुलमान घिसिङले भने– राजीनामा दिन लागेको होइन

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०८२, सोमबार


    काठमाडौं, १७ कात्तिक । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

    यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै राजीनामा दिन लागेको हल्लामात्रै भएको बताएका छन् ।

    “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु,” उनले भनेका छन् ।

    उनले भनेका छन्-