


दमौली, ८ पुस । चर्चित व्याण्ड नेपथ्यले देशका तीन ठाउँमा नेपाल टुर कन्सर्ट गर्ने भएको छ।
नेपथ्य नेपाल टुर नाम दिइएको कार्यक्रम अनुसार बुटबल, नारायणगढ र बन्दीपुरमा कार्यक्रम हुन लागेको हो ।
जसअनुसार बन्दीपुरमा फागुन २ गते शनिबार कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन डे को अवसर पारेर बन्दीपुरमा कन्सर्ट हुन लागेको हो ।
