राप्रपा तनहुँ क्षेत्र नम्बर २ को क्षेत्रीय तथा प्रदेश अधिवेशन सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा तनहुँ क्षेत्र नम्बर २ को क्षेत्रीय तथा प्रदेश अधिवेशन सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०८२, बुधबार

    दमौली, १६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँ क्षेत्र नम्बर २ को क्षेत्रीय तथा प्रदेश (क) र प्रदेश (ख) अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट क्षेत्रीय अध्यक्षमा बोधराज गैरे सर्वसम्मत चयन भएका छन् । गैरेको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरिएको छ।

    यस्तै, प्रदेश (क) को अध्यक्षमा उपेन्द्रलाल श्रेष्ठ र प्रदेश (ख) को अध्यक्षमा कृष्ण वंशी ठकुरी सर्वसम्मत रूपमा चयन भएको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए।