काठमाडौ, २१ पुस। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले सचिव महेश बस्नेतलाई एकल उम्मेदवार सिफारिस गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बस्नेत भक्तपुर-२ बाट एकल सिफारिस भएका हुन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.