कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०८२, बुधबार

    काठमाडौं, ३० पुस। कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

    निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।