दमौली, ७ चैत । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा शनिबार भक्तजनको भीड । यहॉ विभिन्न जिल्लाबाट भक्तजन पूजा र दर्शनका लागि आउने गरेका छन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.