बेनीटारबाट गाजा सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बेनीटारबाट गाजा सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०८२, बुधबार

    दमौली, ११ चैत । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट लागुऔषध सहित बुधबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-४ बस्ने ३० वर्षीय निरोज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको टोलीले सवारी साधनहरु जॉच गर्ने क्रममा काठमाडौबाट बेनी आउँदै गरेको बा. प्र.०३-००१ ख २४४४ नम्बरको बसमा सवार बस्नेतलाई नौ सय ६५ ग्राम गाजा सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।