काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का परेका छन् ।
प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.