स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    तनहुँ : स्कूल अफ डेमोक्रेसीको तनहुँ कार्यसमिति विस्तार गरिएको छ । स्कूल अफ डेमोक्रेसी नेपालको विधान अनुसार जिल्ला कार्यसमितिमा विभिन्न क्षेत्रबाट पदाधिकारी र सदस्यहरु नियुक्त गरिएको छ ।

    कार्यसमितिको उपाध्यक्षमा दीर्घबहादुर थापा, सचिवमा बसन्त कंडेल, सहसचिवमा सरोज भण्डारी, कोषाध्यक्षमा मिला दरै, सदस्यहरुमा गलबहादुर गुरुङ, दलबहादुर दुरा, गजेन्द्र पौडेल, ईश्वरराज पन्थ, प्रकाशचन्द्र हड्खले, अन्जनकुमार श्रेष्ठ, सुमन थापा मगर, उदयचन्द्र कंडेल, जब्बर मियाँ, मनबहादुर रुचाल, सकिना खातु, स्वस्तिका भट्टराई गैह्रे, रिया गुरुङ, महेन्द्र आचार्य, शैलेश खाती, विजय गुरुङ, विपिन कुंवर र अमृत ढकाल नियुक्त हुनुभएकाे छ ।

    स्कूल अफ डेमोक्रेसी नेपालका जिल्ला अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार संस्थाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसा तगर्दै लोकतान्त्रिकरणको प्रकृयामा योगदान पु¥याउँदै आएको छ ।