नवजात शिशुको शव फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नवजात शिशुको शव फेला

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    कास्की : कास्कीमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ । पोखरा महानगरपालिका-७ फिर्केखोलाले बगाई ल्याएको नवजात शिशुको शव फेला परेको हो ।

    प्रहरीले यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    मृत अवस्थामा फेला

    यस्तै पोखरा महानगरपालिका-१७ सेदी बगरस्थित स्टाफ खाजा घरको बरण्डामा एक व्यक्तिको शव फेला परेको छ । सिन्धुली दुधौली गाउँपालिका घर भई पोखरा महानगरपालिका-१८ भकुण्डेमा मजदुरी गरेर बस्ने २५ वर्षीय गुन्जबहादुर सार्की मृत फेला परेका हुन् ।