करेन्ट लागेर घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    करेन्ट लागेर घाइते

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ मा मङ्गलबार करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने २१ वर्षीय सुरज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    स्थानीय सुरेश न्यौपानेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर तामाङ दुई तला माथिबाट खसेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको र दमौली अस्पतालमा उपचार भइरहेको छ ।