सुन चाँदीको भाउ बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुन चाँदीको भाउ बढ्यो

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    काठमाडाै : आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो ।

    हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।