चितवनमा परीक्षण गर्दा तनहुँका चार जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितवनमा परीक्षण गर्दा तनहुँका चार जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    तनहुँ : चितवनमा गरिएको परीक्षणका क्रममा तनहुँका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षण अनुसार ऑबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाका चार जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    कलेजले सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनी गाउँपालिका-६ का १८, बन्दीपुर गाउँपालिका-१ का ४५, वडा नं४ का ५७ र देवघाट गाउँपालिका-५ का ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।