तनहुँ : तनहुँमा बुधबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ऑबुखैरेनी र देवघाट गाउँपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ऑबुखैरेनीका २२ र देवघाटका ७७ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।