तनहुँमा थपिए पुन: चार सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए पुन: चार सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा पुन: चार जना कोरोना सङ्क्रमित थपिएका छन् । भीमादमा दुई, व्यास र शुक्लागण्डकीमा एक/एक सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशनालयका अनुसार भीमाद-४ का ७८ वर्षीया महिला, भीमाद-६ का १२ वर्षीय बालक, व्यासका वडा नखुलेका ३९ वर्षीय पुरुष र शुक्लागण्डकीका वडा नखुलेका ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।