तनहुँ : बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला सर्वसाधारणका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदै गर्दा यतिबेला जिल्लाका विभिन्न भागबाट सेताम्य हिमालहरु देखिन थालेको छ ।
कोरोना महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् । हेरौँ केही तस्विरः