तनहुँ : बुधबार रोकिएको व्यास-१ र १० जोड्ने बुल्दीखोला पुलको बिहीबार उदघाटन गरिएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त पुलको उदघाटन गर्नुभयो ।
उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई लगायतका नेताहरुको सहभागिता छ ।