तनहुँमा थपिए ६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँमा बिहीबार ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी र बन्दीपुरमा सङ्क्रमित थपिएका हुन् ।

    व्यासमा दुई, शुक्लागण्डकीमा दुई र बन्दीपुरमा दुई सङ्क्रमित थपिएका छन् ।