भानुका दिपक मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका दिपक मृत फेला

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिका-३ चाम्बासका दिपक गुरुङ मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका-३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै ३८ वर्षीय गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

    टिनले छाएको कटेरोभित्र गुरुङको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।