कति छ आज सुनको मूल्य ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    कति छ आज सुनको मूल्य ?

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७७, आईतवार

    काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ९३ हजार रुपैयाँ मात्रै कायम गरिएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको रु ९३ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय निर्धारण गरिएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला रु १२ सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।