दुलेगौडा जान हिँडेका लेखनाथ मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दुलेगौडा जान हिँडेका लेखनाथ मृत फेला

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, मंगलवार

    तनहुँ : दुलेगौडा जान हिँडेका ५३ वर्षीय लेखनाथ पाध्य मृत फेला परेका छन् । स्याङ्जा हरिनास गाउँपालिका-३ बुमदी बस्ने लेखनाथ बलम्दीको भीरमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

    विगत १५ दिनदेखि दुलेगौडा जान भनी हिँडेकामा स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।