व्यवसायीलाई होटल सङ्घको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    व्यवसायीलाई होटल सङ्घको सहयोग

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, आईतवार

    तनहुँ : होटल व्यवसायी सङ्घ तनहुँले बाढीबाट घर क्षति भएका आफ्ना व्यवसायीलाई राहत रकम सहयोग गरेको छ। सङ्घले म्याग्दे गाउँपालिका-६ तुरतुरेका अशोक भण्डारीलाई रु २५ हजार सहयोग गरेको हो ।

    गत असार २८ गतेको बाढीले भण्डारीको घर क्षति भएको थियो । अकला मन्दिर परिसरमा आइतबार भएको नियमित बैठकमा सङ्घका अध्यक्ष दुर्गाविलास भट्टराईले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।