मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरकाे भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरकाे भूकम्प

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, मंगलवार

    पाेखरा :  मङ्गलबार राति भूकम्पको धक्का महशुस भएको छ । राति ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मनाङ् केन्द्र भएर ५.३ रेक्टरको धक्का गएको हो । थप विवरण आउँन बाँकी छ ।