एजेन्सी : बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे ।ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।