बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७७, सोमबार

    काठमाडौं : स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा चुनिएका हुन् ।

    यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।