हाेलीमा ग्यापुसँग रमाए स-साना बालबालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हाेलीमा ग्यापुसँग रमाए स-साना बालबालिका

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    काठमाडौ : नेपालकाे लाेकप्रिय इ-कमर्स ग्यापु मार्केटप्लेसले बालगृहका बालबालिकासँग फागुपुर्णिमा (हाेली) मनाएकाे छ । हाेलीकाे अवसरमा ग्यापुले बालमन्दिर नक्साल र शान्ति सेवा गृह गाैशालाका करिब २ सय जना बालबालिकालाई हाेली टिर्सट र रँग वितरण गर्दै सामूहिक हाेली खेलेका हुन् ।

    कार्यक्रममा ग्यापुका संस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्काले स-साना बालबालिकासँग हाेलीमा मनाउन पाउँदा खुसी ब्यक्त गर्नुभयाे । स-साना बालबालिकाहरू हाेली टिर्सट र रँग पाउँदा रमाएका थिए ।