काफ्ले महासङ्घको केन्द्रीय सदस्यका उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काफ्ले महासङ्घको केन्द्रीय सदस्यका उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घको आगामी चैत २५ गते हुने अधिवेशनका लागि प्रदीप काफ्लेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । २६ औ महाधिवेशनका लागि काफ्लेले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका पूर्व अध्यक्ष र प्रेस युनियनका साविक पश्चिमाञ्चल संयोजक समेत रहनुभएका काफ्लेले सबै पत्रकारको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ।

    यसपटक केन्द्र, प्रदेश र जिल्लाको अधिवेशन एकैचोटी हुँदैछ।