डुम्रे बजार इकाईमा राजेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    डुम्रे बजार इकाईमा राजेश

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७७, सोमबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई समितिको अध्यक्षमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । इकाईको सोमबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँकार्यसमिति चयन भएको छ ।

    सदस्यहरुमा महेन्द्र शाही, प्रेमकुमार श्रेष्ठ, लक्ष्मण जोशी, मनसरिफ मिया, अर्जुन श्रेष्ठ, दिपककुमार श्रेष्ठ र जिल्ला प्रतिनिधिमा आशिषकुमार जोशी र राम जोशी निर्वाचित भएको निर्वाचन संयोजक राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिनुभयो ।