काठमाडौं : पछिल्लो चौबीस घण्टामा कोभिड संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।
विगत २४ घण्टामा ८ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५ हजार ५५ निको भएका छन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.