पोखरा : गण्डकी प्रदेशमा बुधबार थप सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कास्कीका चार सहित सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
कास्कीका चार, स्याङ्जाका दुई र लमजुङका एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.