बाल शिक्षा अधिकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    बाल शिक्षा अधिकार

    विधान रानाभाट

    १४ जेष्ठ २०७८, शनिबार

    पढ्ने लेख्ने मेरो बानी
    बोल्छु मिठो बोली
    आकाशको तारा बनी
    आउने छु म भोलि

    कापि कलम किताब ज्ञानका हतियार
    यहि देशमा जन्मे हुर्के यही देश लाग्छ प्यारा

    शिक्षा पाए भोलि हामी ठूलो मान्छे बन्छौ
    शिक्षा ज्योति बालेर नै हामी अघि बढछाै

    भविष्यका कर्णधार हामी बाल बच्चा
    मैत्रीपूर्ण बाल अधिकार हाम्रो हुनुपर्छ।।
    पढ्ने लेख्ने मेरो बानी बोल्छु मिठो बोली
    आकाशको तारा बनि आउने छु म भोलि।।