गोरखालाई केन्द्र बनाएर गयो भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखालाई केन्द्र बनाएर गयो भूकम्प

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, आईतवार

    गोरखा : गोरखालाई केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ९ मिनेटमा गोरखाको मानबु आसपासलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ४.३ म्याग्निच्युडको छ । भूकम्प २०७२ सालको भूकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।