कांग्रेस क्षेत्रीय अधिवेशन : तनहुँ १ मा ९३१ मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस क्षेत्रीय अधिवेशन : तनहुँ १ मा ९३१ मत खस्यो

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७८, सोमबार

    दमौली : नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत सोमबार तनहुँका दुवै प्रतिनिधि सभा क्षेत्रमा मतदान सकिएको छ ।

    जसअनुसार तनहुँ क्षेत्र नम्बर १ काे क्षेत्रीय अधिवेशनमा कूल ९५४ मध्ये ९३१ मत खसेकाे छ । बिहान १० बजेदेखि मतदान सुरु भएकाे थियाे । साेमबार रातिबाटै मतगणनाकाे तयारी थालिएकाे छ ।

    क्षेत्र नम्बर १ काे क्षेत्रीय सभापतिका लागि विश्व बास्ताेला र श्याम माैराती चुनावी प्रतिस्पर्धामा छन् ।