नेपाली कांग्रेस तनहुँ : प्रारम्भिक मतपरिणाममा आलेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस तनहुँ : प्रारम्भिक मतपरिणाममा आलेको अग्रता

    खबरपुञ्ज संवाददाता

    ११ मंसिर २०७८, आईतवार

    दमौली : नेपाली कांग्रेस तनहुँको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । एक सय मत गन्दा जितप्रकाश आलेले अग्रता लिएका छन् ।

    आलेले ५२ मत प्राप्त गर्दा वैकुण्ठ न्यौपानेले ४२ मत प्राप्त गरेका छन् ।

    उपसभापतिमा उदयराज गौलीले ४१, किसान गुरुङले ४७, देवकुमार श्रेष्ठले ४६ र राजेन्द्रकृष्ण श्रेष्ठले ५१ मत प्राप्त गरेका छन् ।

    सचिवमा केशबहादुर सुनारले ३९, मोहन गिरीले ४५, लक्ष्मीभक्त खनालले ५४ र सहदेव अधिकारीले ४५ मत प्राप्त गरेका छन् ।

    सहसचिवमा धिरेश खनालले ४२, परमेश्वर भट्टराईले ४१, मिलन आलेले ५५ र हुतमणि अधिकारीले ४५ मत प्राप्त गरेका छन् ।