कांग्रेस गण्डकी : म्याग्दे अध्यक्ष राना सदस्यमा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कांग्रेस गण्डकी : म्याग्दे अध्यक्ष राना सदस्यमा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७८, शुक्रबार

    पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यमा तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना सर्वसम्मत निर्वाचित भएकी छन् । प्रत्यक्ष महिलातर्फबाट राना गण्डकी प्रदेश सदस्यको सर्वसम्मत निर्वाचित भएकी हुन्।

    राना तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य, नेपाल महिला संघ तनहुँका पूर्व सभापति समेत रहेकी उनी कांग्रेस तनहुँको सदस्य भइसकेकी छन् ।