दमाैली । अनेरास्ववियु तनहुँको इन्चार्जमा आरके पोख्रेल चयन भएका छन् । अनेरास्ववियुले पोख्रेललाई तनहुँ इन्चार्जको जिम्मेवारी दिएको छ ।
अनेरास्ववियु गण्डकी प्रदेश कमिटीको सचिव रहेका पोखरेल यसअघि जिल्लाको अध्यक्ष भइसकेका छन् ।
अनेरास्ववियु तनहुँ सहइन्चार्जको जिम्मेवारी भने संयोजक समेत रहेका नविन वाग्लेले पाएका छन् ।