दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा शुक्रबार हिमपात भएकाे छ । जिल्लाकाे सबैभन्दा अग्लाे स्थानमा रहेकाे छिम्केश्वरीमा हिमपात भएकाे हाे । लामाे समयपछि यहाँ हिमपात भएकाे स्थानीयवासी बताउँछन् । केही तस्वीर :
तस्वीर : सूर्यमानसिं गुरुङ