सुरेश मिष्ठान्न भण्डारका सञ्चालक साहलाई तनहुँ दुग्ध सहकारीको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुरेश मिष्ठान्न भण्डारका सञ्चालक साहलाई तनहुँ दुग्ध सहकारीको सम्मान

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७८, मंगलवार

    दमौली । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले सुरेश मिष्ठान्न भण्डारका सञ्चालक सुरेश साहलाई सम्मान गरेको छ। सङ्घको मंगलबार आयोजित २६ औ साधारणसभा तथा आठौ अधिवेशनका अवसरमा साहलाई सम्मान गरिएको हो।

    साहलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र सङ्घका अध्यक्ष यज्ञप्रसाद शर्माले सम्मान गरेका हुन् । सङ्घको व्यवसाय वृद्धिमा सहयोग पुर्याएको योगदानको कदर स्वरुप साह सम्मानित भएका हुन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।