शिक्षक सेवा आयोगको परीक्षाका लागि चार जिल्लाको केन्द्र तनहुँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक सेवा आयोगको परीक्षाका लागि चार जिल्लाको केन्द्र तनहुँ

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दमाैली । शिक्षक सेवा आयोगले प्राथमिक तहको परीक्षा केन्द्र तोकेको छ । आयोगले आइतबार चैत १९ गते हुने प्राथमिक तह खुल्ला तर्फको लागि परीक्षा केन्द्र तोकेको हो ।

    आयोगका अनुसार गण्डकी प्रदेशका चार जिल्लाका लागि तनहुँ केन्द्र तोकिएको छ । मनाङ, गोरखा, कास्की र नवलपुरका परीक्षार्थीका लागि तनहुँ परीक्षा केन्द्र कायम गरिएको छ ।