काङ्ग्रेस व्यास नगरमा कार्यसम्पादन समिति गठन (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस व्यास नगरमा कार्यसम्पादन समिति गठन (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७८, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेस व्यास नगर समितिले कार्यसम्पादन समिति गठन गरेको छ । व्यास नगर कार्यसमितिको आइतबार सम्पन्न पाँचौ बैठकबाट ११ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो । बैठकले आमन्त्रित सदस्य समेत मनोनित गरेको सचिव सुरेश पुरीले जानकारी दिए ।

    कार्य सम्पादन समितिमा ठाकुर दरै, पविन्द्रकुमार श्रेष्ठ, मिना गुरुङ, सुबोध वाग्ले, निजामदिन मिया, ज्ञानुमाया सुनार, विद्या गैह्रे, कमलादेवी घर्ती, सन्तोष थापा, अजर नागिला र शारदा अधिकारी मनोनित भएका छन् ।

    यस्तै बैठकले आमन्त्रित सदस्यमा मानध्वज थापा, पूर्णबहादुर थापा, विन्दुकुमार श्रेष्ठ, रामचन्द्र मिश्र, टिकामाया अधिकारी, सूर्यप्रसाद ढकाल, कृष्ण आले, रुपबहादुर अधिकारी, कृष्णभक्त तिवारी, सुवर्ण श्रेष्ठ, जितबहादुर दुलाल, सन्तोष गोदार, धर्मराज मिश्र, चिरञ्जीवि पण्डित र विष्णुबहादुर आलेलाई मनोनित गरेको छ ।