एमालेले सुरु गर्यो घरदैलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एमालेले सुरु गर्यो घरदैलो

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, आईतवार

    दमौली । नेकपा एमाले तनहुँले घरदैलो अभियान सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी एमालेले आइतबारदेखि घरदैलो अभियान सुरु गरेको हो।

    व्यास-३ वडा कमिटीले देउरालीनगरमा घरदैलो गरेको जिल्ला कमिटी सदस्य अनिल पाण्डेले जानकारी दिए । स्थानीय तह निर्वाचनमा एमालेलाई जिताउन घर-घर पुगेर मतदातासँग भेटघाट गरिने पाण्डेले बताए ।