माओवादीबाट घिरिङको अध्यक्षमा हरिहरको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    माओवादीबाट घिरिङको अध्यक्षमा हरिहरको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७९, सोमबार

    घिरिङ । नेकपा माओवादी केन्द्रबाट घिरिङको अध्यक्षमा हरिहर अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा भने माओवादीले उम्मेदवारी दिएको छैन ।

    यस्तै वडाध्यक्षमा वडा नम्बर १ मा रामजी अर्याल, २ मा मधुमाया नेपाली, ३ मा चुननारायण श्रेष्ठ, ४ मा जनकर राना, ५ मा रामबहादुर विकको उम्मेदवारी परेको छ ।