घिरिङमा ९८ वर्षीया वृद्धाको आर्शीवादसँगै सुरु भयो एमालेको घरदैलो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङमा ९८ वर्षीया वृद्धाको आर्शीवादसँगै सुरु भयो एमालेको घरदैलो

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    घिरिङ । तनहुँको घिरिङमा ९८ वर्षीया वृद्धाको आर्शीवाद लिएर अध्यक्षका उम्मेदवार होमबहादुर थापाले घरदैलो अभियान सुरु गरेका छन् । ९८ वर्षीया पेमाकुमारी थापाको हातबाट आर्शीवाद लिएर अध्यक्षका उम्मेदवार थापाले शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।

    एमाले पोलिटव्युरो सदस्य टुकराज सिग्देलको उपस्थितिमा घरदैलो अभियान सुरु भएको छ ।