तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतकाे मतदान केन्द्र ताेकियाे (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतकाे मतदान केन्द्र ताेकियाे (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०७९, शनिबार

    दमाैली । स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत, सहायक मतदान अधिकृतकाे मतदान केन्द्र ताेकिएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले शनिबार मतदान केन्द्रमा खटिने कर्मचारीकाे मतदान केन्द्रकाे विवरण सार्वजनिक गरेकाे हाे ।

    तनहुँका २९७ मतदान केन्द्रमा २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयाेगी परिचालन गरिएकाे छ ।

    नामावलीका लागि क्लिक गर्नुहाेस्

    https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FKhabarpunja%2Fposts%2F10160149841627147&show_text=true&width=500