दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीको स्वास्थ्य सुधार भएको छ । व्यास-८ मा शुक्रबार आक्रमणमा परेर घाइते जोशीको स्वास्थ्य अवस्था सुधार भएको हो ।
जोशीको पोखरामा उपचार भइरहेको छ । जोशीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।