बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा मतगणना सुरु भएको छ । शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको हो ।
बन्दीपुर–१ र ४ नम्बर वडाको मतगणना सुरु भएको छ ।