शुक्लागण्डकी नगरपालिकामा एमालेको संसदीय दल गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी नगरपालिकामा एमालेको संसदीय दल गठन

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०७९, शुक्रबार

    दमौली । शुक्लागण्डकी नगरपालिकामा नेकपा एमालेको स्थानीय पालिका सभा दल (संसदीय दल) गठन भएको छ । शुक्रबार आयोजित जनप्रतिनिधिको भेलाले कार्यपालिका सदस्य खिमबहादुर कुमाललाई दलको नेतामा चयन गरेको छ ।

    उपनेतामा दीर्घ थापा र सचेतकमा इन्द्र गुरुङ चयन भएका छन् । शुक्लागण्डकीमा एमालेका ३८ जनप्रतिनिधि छन् ।

    भेलामा एमाले केन्द्रीय सल्लाहकार एकबहादुर रानाको सहभागिता थियो ।