म्याग्देमा पनि भाेलि बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा पनि भाेलि बिदा

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७९, सोमबार

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिकाले विश्व आदिवासी दिवसका अवसरमा भाेलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । गाउँपालिकाले साेमबार प्रेस विज्ञप्ती जारी गरी दिवसका अवसरमा बिदा दिने निर्णय भएकाे जानकारी दिएकाे छ ।

    उक्त दिन गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्था र अन्य सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले पनि भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।